प्राध्यापक डा. सुवेदीलाई अक्सफोर्डको 
महाविद्यावारिधि प्रदान

लन्डन । विश्वप्रसिद्ध अक्सफोर्ड विश्वविद्यालयले 
अन्तर्राष्ट्रिय कानूनका ज्ञाता प्राध्यापक डा. सूर्यप्रसाद सुवेदीलाई प्राज्ञिक क्षेत्रको सर्वोच्च उपाधि महाविद्यावारिधि प्रदान गरेको छ । प्राचीन शेल्दोनिअन थिएटरमा शनिबार आयोजित एक भव्य दीक्षान्त समारोहबीच सुवेदीलाई सो उपाधि प्रदान गरिएको हो । अक्सफोर्ड विश्वविद्यालयले अन्तरराष्ट्रिय कानून र मानव अधिकारको क्षेत्रमा असाधारण वौद्धिक योगदान दिएको भन्दै प्राध्यापक सुवेदीलाई तीन वर्ष अघि … Continue reading प्राध्यापक डा. सुवेदीलाई अक्सफोर्डको 
महाविद्यावारिधि प्रदान